भुटानी मोडल स्वीकारे पूर्वराजाले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने

काठमाडौं । संविधान कार्यान्वयनका लागि प्रमुख दल र मधेसी दलबीच सहमति जुट्नै लागेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर भ्रमणमा निस्केका छन् । बुहारी हिमानी सिंह र निजी सचिव सागर तिमिल्सेनालाई लिएर गत बुधबार सिंगापुर पुगेका पूर्वराजा शाहको भ्रमणलाई रहस्यमय मानिएको छ । संविधान कार्यान्वयनमा प्रमुख दल र मधेसी दलबीच सहमति बन्यो भने राजतन्त्र पुनर्बहालीको अभियानमा … Continue reading भुटानी मोडल स्वीकारे पूर्वराजाले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने